आफुले अध्यान्न गरेको बिद्यालयका बिद्यार्थीलाई डा.शर्माद्धारा न्यानो कपडा वितरण

ZEN Travels

रामकृष्ण लामिछाने,पर्वत ०९ पौष ।

पर्वतको प्राथमीक विधालयका विद्याथीहरुलाई आज एक कार्यक्रमका विच न्यानो कपाडा प्रदान गरिएको छ । नेपाल शिक्षक संघ पर्वतका पुर्व अध्यक्ष डा.चुडामण्ी शर्माको आर्थीक सहयोगमा प्रदान गरिएको हो ।

आफुले अध्यान्न गरेको विद्यालय रहेकाले समाजिक रुपमा सहयोग पुगोस् भन्ने उद्श्यले उक्त सहयोग गरिएको हो । श्रम्रिकका छोराछोरीले अध्यान्न गर्न विद्यालयका वालवालीकालाई उक्त सहयोग भएको हो ।

सो सहयोग प्रदान कार्यक्रमको उद्घाटन पुर्व सांसद अर्जुन प्रसाद जोशी र सहयोगदाता डा.चुणमण्ी शर्माले संयुतm पानसमा बत्ति वालेर गरिएका थियो । कार्यक्रममा वोल्दै कुश्मा नगरपालीका पाँच की वडाध्यक्ष चित्रकला शर्मा भारतीले शौक्षिक क्षेत्रमा अध्यान्न गर्ने निम्न स्तरका विद्यार्थीलाई आफुले पढको विद्यालयमा न्यानो कपडा सहयोग गरेकोमा डा.शर्माको प्रशंसा गर्नुभएको थियो ।

कुश्मा नगरपालीकाका प्रमुख रामचन्द्र जोशीले डा.चुडामणी शर्मा जस्तै अन्य पुर्व विद्यार्थीहरुले पनि यस्ता सहयोगी सामाजिक काम गर्न आग्रह गर्नुभएको थियो ।

कुश्मा नगरपालीकाका नगर शिक्षा अधिकृत राजेन्द्र वहादुर क्षेत्रीले नगरका सवै विद्यालयलाई अंग्रेजीमैत्री बनाउने उद्घोष गर्नुभएको थियो । पुर्वसांसद अर्जुन प्रसाद जोशीले डा.चुणमण्ी शर्माले गरेको सहयोगप्रति एकेवद्धता जनाउदै शिक्षाको मुहार फर्ने काम आगामी दिनमा गर्नुपर्ने बताउनुभयो ।

सहयोगदाता नेपाल शिक्षक संघ पर्वतका पुर्व अध्यक्ष चुणमाण्ी शमार्ल आफुले गरेको सानो सहयोगमा साथ दिने सवैमा धन्यवाद ज्ञावन गर्नुभएको थियो । साथै उहाँले यस्तै सहयोग भोलीका दिनहरुमा गर्दै जाने पनि वताउनुभयो । न्यानो कपडा वितरण कार्यक्रम्मा समाजसेवी मानकुमारी गिरीले कार्यक्रममा सहभागी सवैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रभु वैंक कुश्माका प्रमुख हेमन्त आचार्य,पत्रकार महासंघका अध्यक्ष,शिक्षाविद लगायतकाको उपस्थीती रहेको थियो । उक्त विद्यालयका ९५ जना विद्याथीहरुलाई न्यानो कपडा सहयोग गरिएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला