पर्वत समाज जापानको अध्यक्षमा सुजन जोशी

ZEN Travels

संगिता के.सी ,जपान ०२  जनावरी ।

पर्वत समाज जापानको पाँचै महाधिवेशनले अगामी कार्यकाल लागि जापानमा १० बर्ष देखि व्यवसाय गर्दै आउनुभएका सुजन जोशीलाई अध्यक्षमा चयन गरेको छ । उहाँ यसभन्दा अगाडी पर्वत समाज जापानको कार्यवाहक अध्यक्ष रहुनुभएको थियो । उहाले सो अवधिमा जापनामा रहेर पनि पर्वत लगायत नेपालका हरेका क्षेत्रमा आर्थीक सहयोग मार्फत सामाजिक कामहरु गर्दै आउनुभएको थियो ।

सो पाँचै अबिधेशनवाट उपाध्यक्ष सुवास लामिछाने,हरि पराजुली,मुत्तिलराज रेग्मी चयन हुनुभएको छ ।महासचिव जनक सुवेदी,सचिव अनिल पन्त,बिनोद न्यौपाने,कोषाध्यक्ष बसन्त जोशी,सह–कोषाध्यक्ष श्याम कुबंर चयन हुनुभएको छ । सो पाँचै महाधिवेशनले रविन शर्मा,जिवन गुरुङ,राम बास्तोला,नारायाण पौडेल,दिपक न्यौपाने,रामचन्द्र सापकोटा,कृष्ण भुषल,मुत्ती सापकोटा,युवराज काफ्ले,भिम भटराई,बिबेक पाठक,दिपक गुरुङ,राजेन्द्र भुषाल,प्रम भुजेल,गणेश सुवेदी,रमेश जि.सी र बिमल न्यैपानेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला