रुवान्डामा नेपाली इन्जिनियरको मृत्य

ZEN Travels

 किगाली , रुवान्डा । अफ्रिकन मुलुक रुवान्डाको किगालीमा नेपाली मुलका इन्जिनियर बिकास मिश्रको हृदयधातले मृत्य भएको छ । क्यानेडियन राहदानी भएका मिश्रले आइआइटी मुम्बईबाट इन्जिनियरिङ्ग गरेका थिए भने एमाहारो इन्जिनीरिङ्ग कम्पनीमा काम गर्थे । उक्त जानकारी रुवान्डा स्थित नेपाली दिपेन्द्र लामिछानेले गैर आबासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापालाई दिएका हुन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला