म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?

ZEN Travels

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?

श्रीमतीः छि..के भन्नु भको त्यस्तो ? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ?

श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला