दीपिकालाई जन्मदिनमा ह्रयान्ड पम्प उपहार

ZEN Travels

काठमाडौं २७ पुस  ।

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई जन्मदिनमा उनका बंगालादेशी फ्यानले पानी तान्ने पम्प उपहार दिएका छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

पानीको आभाव भएको एउटा गाउँमा ह्यान्ड पम्प जडान गरे उनका फ्यानले ‘दीपिका फ्यान क्लब’ लेखेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला