सुन्दरी अस्मितासँग के सम्बन्ध छ मोडल पुष्पल खड्काको ? बाहिरियो यस्तो भिडियो

ZEN Travels

काठमाडौं । गायिका मेलिना राई र गायक सुमन केसीको आवाजमा दिलमा सजाउला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्दमा रहेको उक्त गीतमा संगीतकार दिपेन्द्र थिङको संगीत रहेको छ् । गीतको भिडियोमा चर्चित मोडल पुष्पल खड्का र अस्मिता श्रेष्ठको अभिनय देख्न सकिन्छ । कुलेखानीको आकर्षक लोकेशनमा खिचिएको भिडियो गौरव गिरीको निर्देशनमा बनेको हो ।

यसअघि अम्बिका गुरुङको गीत जुन झै शितल’मा पनि सुमन केसीले नै आवाज भरेका थिए । त्यस गीत पनि स्रोता दर्शकले धेरै नै मन पराएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला