हाँसो रोक्न नसकिने अचम्म लाग्दा तस्विर !

ZEN Travels

बेला–बेला सामाजिक सञ्जालमा केही यस्ता तस्विर भाइरल हुन्छन्, जसलाई देखेर हाँसो रोक्न कठिन हुन्छ । यस्तै केही तस्विर हामीले कलेक्शन गरेर देखाउँदैछांै । जुन देखेर तपाईलाई पनि हाँसो रोक्न गाह्रो हुनेछ । यी तस्विर समाजिक संञ्जालमा निकै भाइरल भएका थिए ।

हेर्नुहोस् तस्विर

१. यो तस्विर हेर्दा तपाईले भारतीय मिडियाको असलीरुप थाह पाउनुहुनेछ । जब कुनै समचार आइरहेको हुँदैन, तब न्यूज च्यानल यस्तो गरिरहेका हुन्छन् । यो तस्विरमा एक जोडी बाघको लभस्टोरी देखाइएको छ । ध्यान दिएर हेर्नुहोस्, सबै थाह पाउनुहुनेछ ।


२. यो तस्विरका बारेमा केही भनिरहनु पर्छ र ? बुद्धिमान मानिसले आफ्नो सेन्स अफ ह्युमर प्रयोग गर्नुहोस् ।


३. जमना सेल्फीको छ ! सेल्फी लिनका लागि मानिस कति क्रेजी हुन्छ, भन्ने उदाहरण हो यो ।


४. तस्विर हेरेर मज्जाले हाँस्न सक्नुहुन्छ ।


५. नोटमा बदाम ! यही हो मोदीका राम्रा दिन ?

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला