यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिमुखिकरण फलेवासमा

ZEN Travels

पर्वत ।

फलेबास नगरपालीका ६ देविस्थानमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाको अभिमुखिकरण समपन्न आज भएको छ । अभिमुखिकरणमा फलेबास नगरपालीका देविस्थानका ३५ जनाको सहभागिता रहेको जनाईएको छ । अभिमुखिकरण तालिमले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बारेमा जानकारी गराएको थियो । जस्वन विमा के ? किन गर्ने ?कसरी गराउने ?फाईदा र बेफाईदा के लागायतका बिषयमा अभिमुखिकरण गराएको थियो ।
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश ४ का प्रदेश संयोजक हरि प्रसाद ढुङ्गना,युनियन लाईफ ईन्सुरेन्स कम्पनि पर्वतका प्रमुख प्रसन्न पौडेल यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाका एजेन्सीम्यानेजर माधव पौडेल, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तनहँु शाखाका ईन्द्र पौडेलले तालिम दिएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला