स्पेनबाट गायीका जलजला परीयारको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण

ZEN Travels

स्पेन । स्पेन निवासी विष्णु रिजाल तथा सोनु रावतको संयोजन साथै (मनका कुरा टिम ) को सक्रीयतामा स्पेनवासी नेपालीहरू मिलेर समधुर स्वरकी गायीका जलजला परीयारको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सहयोगका लागी गरिएको अपीलमा स्पेनमा रहेका नेपालीहरूले स्वत स्फुर्त सहयोग गरेका हुन, हस्तान्तरण गरिंएको जम्मा रकम १ लाख ३० हजार २५ रूपैया रहेको छ । उक्त रकम आज मिती २०७४ माघ २६ गते गायीकाको परिवारलाई हस्तानतरण गर्दै सहयोग गर्नुहुने सबै मनकारी हातहरूलाई संयोजन कर्ताको तर्फ बाट हार्दिक धन्यबाद दिदै जलजला परियारको शिघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।


सहयोगीहरूको नामावली 
एन आर एन ए स्पेन यूरो १०५
रूपक खड्का ५०
गंगा भुसाल २६
रामु चालिसे २०
एकराज गिरी २१
सुरज कु न्यौपाने २१
हीरालाल साप्कोटा २०
प्रकाश + शिव तिमल्सीना २५
शालिकराम डुम्रे २१
सरोजराज विस्ट २१
तारानाथ डल्लाकोटी २१
सोनु राउत २१
विनय गौतम २१
नवराज खनाल २१
पेशल कोईराला २१
लेकाली घिमिरे २१
रोशन पाठक २१
दिल नेपाली २०
लोकेन क्षेत्री २०
गोपाल रेग्मी २१
शितल खतीवडा २१
दिनेश गिरी २१
प्रकाश भट्टराई २०
बिदुर गौतम २०
विराज शर्मा २०
ज्ञान वस्नेत २०
सन्तोष श्रेष्ठ २०
कमल भण्डारी २१
सुवास ब विस्ट २१
संजय बिक्रम राना २०
सुशान गौतम २०
ईन्द्र प्रसाद शर्मा २०
मुक्त बहादुर गुरूडं २५
बिनोद लामिछाने १५
जिवलाल खरेल ११
सन्त बहादुर क्षेत्री ११
शेखर श्रेष्ठ ११
लोक वन्धु वस्नेत ११
अजित झा १५
अर्जुन आचार्य ११
मुक्ती श्रेष्ठ १०
रविन्द्र महर्जन १०
दिपक खरेल १०
अशोक नेपाल १०
सरला सापकोटा १०
रवी पुडासैनी १०
दिनेश श्रेष्ठ १०
कुमार श्रेष्ठ १०
विष्णु रिजाल नेपाली रूपैया १० हजार
हस्तान्तरण गरिंएको जम्मा रू १ लाख ३० हजार २५ रूपैया ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला