पर्वतमा १८ वटा मोटरसाईकल तथा स्कुटी कारवाही

ZEN Travels

पर्वत ।
पर्वतमा कागजात तथा सवारी अनुमति पत्र विना सवारी चलाएको १८ वटा मोटरसाईकल तथा स्कुटीलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आकस्मिक सयुक्त ट्राफिक चेकजांचको क्रममा सो भेटिएको हो । । कुश्माको विभिन्न स्थान तथा मिलनचोक ,देउपुर डिमुवामा समेत चाडपर्वलाई मध्य नजर गरी आकस्मिक चेंकचांज गरिएको थियो । जसमा २ वटा सरकारी कार्यालयको सवारी समेत रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला