पर्वत जलजला र मोदीको शिवरात्री

ZEN Travels

पर्वत
जलजला गाउँपालीका ८ मा रहेको श्री धनधान्यश्वर शिव मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि बिभिन्न धार्मीक गतिबिधी गरिएको छ ।गौडालाउने सामुदायिक वन उपभोक्ता समितीद्धार निमित्त उक्त मन्दिमा महाशिवरात्रीको अवसरमा पुजाआर्जा भजनकृतन गरिएको हो ।
साविक नगालीवाङवासी करिव हजारौं भत्तजनहरुको उपस्थीतीमा माहशिव रात्री पर्व मनाईएको छ ।हरेक बर्ष त्याँह शिवरात्रीको अवसरमा पुजाआजा हुने गर्दछ । पुजाआजा,दानभेटिवाट संकलीत रकमले हरेक वर्ष शिवरात्री,पर्व मनाउने समाग्री किन्ने,मन्दिरको जिर्णद्धार पुनःनिमार्ण गर्ने गरेको उक्त मन्दिर व्यव्सथापन समितीका सदस्य रामप्रसाद क्षेत्रीले बताउनुभयो ।उहाँका अनुसार शिवरात्रीको दिन,साँझ र रातमा शिवधव्नी लागाउने,अखण्ड भजनकृतन गर्ने र ब्रतालु मलिाहरुले साँझवाट शिवरात्रीको भोलिपल्ट सम्म आफनो पतिको दिघायुको कामना गर्दै पतिको उचाई वरावरको १ सय ८ सुते ज्योति वालि वत्र समपन्न गर्न वताउनुभयो ।
यस्तै सान्तानेश्वर शिव माहदेव मन्दिरमा पनि शिवरात्री पर्वको अवसरमा बिभिन्न धार्मीक भजनकृतन गरिएको छ ।सो अवसरमा शिवरात्री पुजा,सुर्यनारायण पुजा,रुद्रिपुजा,भजनकृतन गरिएको छ ।मोदिगाउँपालीका ६ निवासीको उपस्थितमा शिवरात्रीपर्व मनाईएको छ ।अघिल्लो वर्ष मात्रै स्थापना भएको उक्त मन्दिरमा हरेक हप्ताको स

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला