कास्की समाज स्पेनले भित्तेपात्रो बिमोचन गर्दै

ZEN Travels

स्पेन । कास्की समाज स्पेनले आउदै गरेको नयाँ साल २०७५ को शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । गैर आवासीय नेपाली संघ स्पेनको कार्यालयमा अप्रिल १६ तारिखका दिन गर्ने भएको हो । साँझ ४ बजे गरिने उक्त कार्यक्रममा समाजले २ बर्षे कार्यकालमा गरिने भनेको १५ बुंदे कार्ययोजनाको १ नम्बर बुंदामा राखिएको क्यालेन्डर बनाउने योजना पनि पुरा गरेको छ ।

स्पेनको बार्सिलोना सहरमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला