आईपिएल क्रिकेट : आज हैदरावाद र कोलकोत्ताबीच प्रतिस्पर्धा

प्रकाशित मिति: २९ चैत्र २०७७, आईतवार ०३:५६

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक मात्रै खेल हुँदैछ । आज हुने तेस्रो खेलमा सनराइजर्स हैदरावाद र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नईस्थित एम ए चिदम्बरम स्टेडियममा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती सवा ८ बजेबाट सुरु हुनेछ । हैदरावाद डेविड वर्नरको कप्तानीमा मैदान उत्रने छ भने कोलकोत्ता ओएन मोर्गनको कप्तानीमा मैदान उत्रनेछ । यसअघि हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले जित हात पारेको हो ।

(Visited 128 times, 1 visits today)

२९ चैत्र २०७७, आईतवार ०३:५६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....