बागलुङ समाचार

सबै

उद्यम सिर्जना गरेर युवा पलाय रोक्नुपर्ने पुर्व स्वास्थय मन्त्री थापाको वाग्लुङवाट उदघोष

बाग्लुङ भादै ०२ । पूर्व स्वास्थ्य मन्त्री तथा युवा नेता गगन थापाले सबै नेपाली नागरिकले म¥र्या्दित जीवन जिउन सक्नेगरी उद्यम सिर्जना गरेर युवा पलायत रोक्नुपर्ने बताएका छन् । उनले हरेक क्षेत्रमा रोजगारमूलक.....

पहिरोले प्रथम लगु जलबिधुतको पावर हाउस वगायो, वागलुङ बडिगाड ६ अन्धकार

बागलुङ साउन २९ । वागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिरो जादा ४२.....

बागलुङ जिसस प्रमुख उपप्रमुखलाई उद्योग बाणिज्य संघले ग¥यो सम्मान

निशा किसान बागलुङ, २९ साउन । बागलुङ उद्योग बाणिज्य संघले जिल्ला समन्वय समितिबाट निर्वाचित.....

प्रेम रोगले वनायो प्यारालाइसिस

बागलुङ दिल शिरीष  साउन २९ । जिल्ला सदरमुकामको छेउमा आकर्षक रुपमा रहेको धौलागिरी बहिरा.....

गोरखा समाचार

सबै

गोरखा बारपाकमा स्वाईन फ्लुका कारण एकको मत्यु

गोरखा ३२ साउन । ०७२ को गोरखा भूकम्पको केन्द्र गोरखाको बारपाक गाउँमा बिगत दश दिनदेखि फैलिएको सिजनल फ्लु.....

कास्की-समाचार

सबै

पोखरामा जुवा खालवाट २५ जना पक्राउ

पोखरा साउन ३१ । कार्यभार सम्हालेको तीन दिनमै कास्कीका एसपी अशोक सिंहले तीन वटा जुवा घरमा छापा मार्नुभएको छ । साउन २९ गते कार्यभार सम्हाल्नुभएका एसपी सिंहले तीन वटा जुवा घरमा छापा मारेर २५ जना जुवाडे पक्राउ.....

सदाको लागि अन्त्य भयो अस्थायी शिक्षकको पद

पोखरा साउन ३१ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि.....

पोखरामा सैनिकले हत्या गरे आफ्नै सहकर्मी

पोखरा साउन ३१ । रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले आफ्ना सहकर्मी फेवाताल किनारको.....

पोखरामा के.सीको समर्थन र जीवन रक्षको माग गर्दै रिले अन्सन सुरु

पोखरा साउन ३० । सेवालाई आम नेपालीको पहुँचमा र्पुयाउने गुणस्तरीय चिकित्सा शिक्षा मागको.....

लमजुङ समाचार

सबै

लमजुङको राइनस नगरपालिकामा बम पड्कियो

लमजुङ ३१ बैशाख ।  लमजुङको राइनस नगरपालिकाको बगुवा डाँडा नजिकै बम पड्किएको छ ।   शनिबार राति ९ बजेर ८ मिनेट.....

मुस्तांग समाचार

सबै

म्याग्दी समाचार

सबै

अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई बीस लाख सहयोग

बेनी म्याग्दी, ३० साउन । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना अष्ट्रेलियाले राष्ट्रिय आविष्कार केन्द्रका लागि रु.....

नवलपरासी समाचार

सबै

दाईलाई रक्सीको नसामा डुवाई,भाउजुलाई गरे बलत्कार

तुलसीपुर साउन ३१ । बबइ गाउँपालिका २ ट्वाङखोलाकी २१ बर्षिया सीता खड्का (नाम परिवर्तन) लाई सोही गाउँपालिकाको वडा नम्बर ५ हापुरेका २६ बर्षिय इन्द्रबहादुर वलीले बलात्कार गरेको इप्रका तुलसीपुरले जनाएको छ ।.....

पर्बत समाचार

सबै

पर्वतमा आत्महत्याका घटनामा वृद्धि

पर्वत, भाद्र ०१ । पर्वतमा आजभोलि आत्महत्याका घटना बढ्दै जान थालेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन महिनामा मात्रै ७ जनाले आत्महत्या गरेको पाइएको छ । गत आर्थिक.....

पर्वतमा तिजको रौनकमा साँसद जोशीले थपे रौनक

पर्वत, भाद्र ०१ । रोशन तिवारी   तिजको रौनक गाउँदेखि शहर सम्म छाएको छ । तिजले सबैलाई.....

नेपाल मगर संघ पर्वतद्धारा सम्मान

पर्वत ३२ साउन  । नेपाल मगर संघ पर्वतको आयोजनामा मगर समुदायवाट निर्वाचित स्थानीय तहका.....

जेसिज सप्ताहको पाचौ दिन लोक नुत्य ,उपाधि देउपुर नमुनालाई

मूना शर्मा लामिछाने पर्वत । साउन ३२ । पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम.....

स्याङ्जा समाचार

सबै

देशैभर एमालेको विजय सुनिश्चित – नेता पाण्डे

एमाले कालिका नगर कमिटीको घोषणा पत्र सार्वजनिक शिशिर सिंखडा चितवन २६ बैसाख । नेकपा एमाले स्थायी कमिटी सदस्य.....

तनहुँ समाचार

सबै

तनहुकी जमुना ओझलाई खोज्दीन छोरी सुनिताको आग्रह

चितवन २७ साउन । तनहु जिल्ला ब्यास नगरपालिका –८ निबासी जमुना ओझलाई खोजेर सहयोग गरीदिन छोरी सुनिता ओझाले आग्रह गरेकी छन । ब्यास नगरपालिका–८ कि सुनिता ओझा साउन २४ गते देखि आँफ्नै घरबाट समर्पक बिहीन भएकि ओझलाई.....

सिंहदरबारको अधिकार गाउँ गाउँमा स्थापित- रामचन्द्र पौडेल

दमौली, ३१ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले.....

कक्षा ४ देखि नै कम्युनिष्ट आन्दोलनमा होमिएकी थिएँ– रसाइली

 तनहूँ  २४ बैशाख  ।  शुक्लागण्डकी नगरपालिकाका लागी नेकपा एमालेका तर्फबाट उपमेयरकी.....

विश्व बैंकको सहयोगमा स्याङ्जा , तनहु र पर्बतमा सडक निर्माण

प्रकाश डोटेल स्याङ्जा, २० पुस ।  विश्व बैंकको आर्थिक सहयोग र एसएनआटिपी परियोजनाको समन्वयमा.....