अर्घाखाँची समाचार

सबै

जन्म उत्सवमा सुस्त मनस्थितिका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

अर्घाखाँची । पाणिनी बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्काले आज आफ्नो २४ औं जन्म उत्सवको अवसर पारी सन्धिखर्कमा रहेको सुस्त मन स्थिति भएका बालबालिकाले पढ्दै आएको श्री निर्मल नवज्योति सुस्त मन.....

ग्लोवल एग्रो प्रोडक्ट अर्घाखाँचीले कुखुरा पालक किसानहरुलाई प्रशिक्षीत तालिम 

 अर्घाखाँची । ग्लोवल एग्रो प्रोडक्टले अर्घाखाँची जिल्लामा रहेको कुखुरा पालक किसानहरुलाई.....

सापडाँडा बस दुर्घटना (अपडेट) : ८ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, ३७ को बुटवलमा उपचार हुँदै

अर्घाखाँची, २० असोज । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ३ सापडाँडामा भएको बस.....

चितुवा मार्नका लागि सेना र प्रहरीको विशेष टोली परिचालन,३२ जनाको हतियार सहितको टोली

अर्घाखाँची, ३१ भदौं ।अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ।.....

बागलुङ समाचार

सबै

बाग्लुङको बुर्तिबाङमा सञ्चालीत प्रथम ढोरपाटन महोत्सब दोश्रो दिन जारी

छविलाल पाण्डे,बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालीका १ बुर्तिबाङ बजारमा सञ्चालीत प्रथम ढोरपाटन महोत्सब.....

बाँके समाचार

सबै

‘दलगत स्वार्थका ट्रेड यूनियन खारेज गर्नुपर्छ’

बाँके । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही हुने बताइरहेको बेला नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पनि त्यसमा साथ.....

रेलमार्गको अनुगमन गर्न भारतीय टोली आएन

बाँके । रुपैडियादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल.....

वाम गठबन्धनका कारण कांग्रेस अतालियोः महरा

बाँके ,२१ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता एवं मन्त्री कृष्णबहादुर महराले वाम.....

भन्सार छली गरी नेपालगन्ज भित्राइएका ३० लाखको सामान बरामद

बाँके ,१२ कार्तिक । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले भन्सार छलि गरी नेपालगन्ज.....

बर्दिया समाचार

सबै

बर्दियामा बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

बर्दिया,१९  पुस । बाघको आक्रमणबाट बुधबार बर्दियामा दुई जना महिला गम्भीर घाइते भएका छन् । नेपाल भारत सीमा दशगजा.....

दाङ समाचार

सबै

स्थायी राजधानी अझै छैन

दाङ। प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर.....

गुल्मी समाचार

सबै

प्रविधिको विकाससँगै संकटमा पानीघट्ट

गुल्मी,२३ पुस। कुनै समय कुटानी पिसानीका लागि महत्वपूर्ण मानिएको पानीघट्ट प्रविधिको विकाससंगै संकटमा पर्दै.....

कपिलवस्तु समाचार

सबै

नवलपरासी समाचार

सबै

ज्यान मार्ने धम्की गाउँपालिकाका अध्यक्षलाई

नवलपरासी, १६ माघ नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन.....

 

 

पाल्पा समाचार

सबै

नयाँवर्ष मनाउन गएका दुई युवक कालीगन्डकीमा बेपत्ता

पाल्पा। पाल्पाको रानीमहलमा नयाँवर्ष मनाउन गएका दुई युवक कालीगन्डकी नदीमा शनिबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३, हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन्.....

वार्षिक सात करोड बढीको तेजपत्ता पाल्पाबाट भारत निर्यात

पाल्पा २९ पौष । वार्षिक सात करोड बढीको तेजपत्ता र दालचिनी जिल्लाबाट भारत निर्यात भएको छ।.....

बाँदर ठानेर भिनाजुलाई गोली हानेपछि

पाल्पा, १८ पुस  । बाँदर ठानेर गोली हान्दा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा.....

पाल्पामा एचआइभी संक्रमित समाज खुल्दै

पाल्पा, २ पुस । परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै.....

प्युठान समाचार

सबै

चुनावको मुखैमा माओवादी केन्द्रिय सदस्य एमालेमा माओवादी बन्द गोपीजस्तै ः पौडेल

प्यूठान, ११ असार ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव.....

रोल्पा

सबै

सिउँदो पुछिएकी देवी जुत्ता सिलाएर आत्मनिर्भर बन्दै

रोल्पा। बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४.....

रुकुम समाचार

सबै

चर्कियो सदरमुकाम आन्दोलन पूर्वी रुकुममा

दाङ/रुकुम , १३ माघ ।  ‘कान्छो’ जिल्ला पूर्वी रुकुमको सदरमुकाम फेरबदल गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन चर्किएको छ । रुकुमकोट सदरमुकाम तय गरिएको यो जिल्लाको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर.....

पश्चिम रूकुमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने अायाेगकाे निर्णय

काठमाण्डाैं, १२ मंसिर ।  निर्वाचन आयोगले रुकुम पश्चिमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते.....

भोट माग्न पुगेका काँग्रेसका उम्मेदवारले सुत्केरीको ज्यान बचाए

रुकुम, ७ मंसिर  । सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका.....

कम्युनिष्ट शासन आए जनताले अन्याय भयो भन्नै पाउँदैनन्ः देउवा

रुकुम ,०७ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा.....

 

 

रुपन्देही समाचार

सबै

दुर्घटनाको क्षती युद्दको भन्दा पनि वढि – बालकृष्ण खांड

बुटवल  । नेपाली कांग्रेसका प्रभावसाली नेता तथा पुर्व मन्त्री वालकृष्ण खांणले सवारी दुर्घटनाको क्षती य्ुद्धको भन्दा पनि वढि भएकोले यसको न्यूनिकरणका लागि सामुहिक पहल आवश्यक भएको बताउनु भएको छ । उहांले.....

सूचना प्रबिधिको प्रयोगले ५ नम्बर प्रदेश डिजिटल बनाउंछौं ः मुख्यमन्त्री पोखरेल

बुटवलमा सातौं स्टार्टअप क्यान इन्फोटेक सुरु कपिल ज्ञवाली बुटवल  । कम्प्युटर एशोसियसन अफ.....

समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग

भैरहवा,७  माघ  । सरोकारवालाहरुले समलिंगी बीच हुने विवाहालाई कानुनी मान्यता दिनको लागि आग्रह.....

व्यवसायी हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित

भैरहवा ११ पौष । शुक्रबार हत्या गरिएका व्यवसायी बसन्त पौडेल (बलु) हत्याको विरोधमा युवा संघ.....